एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमि
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमि
गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज
नागीन भन्दानि बढी विष बोकी बसेको दात हौ तिमि
केहि त रहस्य छ जति गर्यो तेती नै बढ्छ तिम्रो कुरा
अनन्तकालसम्मनि गरेर नसकिने बात हौ तिमि
ज जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिए
येसो बुझ्दापो थाहा पाए मायामा पाउने घात हौ तिमि

No comments:
Post a Comment