Tuesday, December 1, 2015

यो ब्लगमा मेरो पहिलो गजल

सम्झना रह्यो केबल साथ त छुटी गयो 
आशाको आशमा थिए निरासाले चुटि गयो 

सोना अर्पण गरे तर निक्लियो बिसख्त पो 
सपनामा लाको माया बिपनामा टुटी गयो 

रिक्सा चढेरै नेहाल भाको देख्छु  कोइ कोइ 
आफ्नो त नम्र कारले नै जीवन लुटी गयो 

मनको देवी मानी दिनरात जसको पूजा गरे 
आखिरीमा काल जागृत गराई ऊ झुटी गयो 

No comments: